
काठमाडौँचितवन जिल्लामा दर्ता भएका ९३ एम्बुलेन्समध्ये ८६ वटा मात्र अद्यावधिक भएका छन्। जनस्वास्थ्य कार्यालय चितवनले वैशाख २६ गते सूचना जारी गर्दै सात दिनभित्र अद्यावधिक गर्न निर्देशन दिएको थियो। अद्यावधिक भएका एम्बुलेन्समध्ये दुई वटा शववाहन पनि रहेका छन्। जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार अद्यावधिक गरिएका एम्बुलेन्सहरू ख र ग वर्गका...