
काठमाडौँ।गोरखाको सहिद लखन गाउँपालिका-७, ढुङ्गागाढे भञ्ज्याङमा सडक भासिँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। गए रातिको अविरल वर्षाका कारण सडक भासिएपछि गाउँपालिका प्रवेश गर्ने मुख्य मार्ग बन्द भएको हो।वडाध्यक्ष शरण श्रेष्ठका अनुसार, गत वर्षदेखि नै जोखिमपूर्ण रहेको उक्त सडकमा अहिले चारपाङ्ग्रे सवारीसाधन चल्न सक्ने अवस्था छैन। सडक अवरुद्ध भएपछि...