काठमाडौँ।साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार नेप्से परिसूचक ५.०६ अंकले घटेर २७००.४७ अंकमा झरेको छ ।आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ४ ओटा उपसमुहको बढेको छ भने बाँकी ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।आखुँखोला जलविद्युत् कम्पनीको सबैभन्दा धेरै









