लागुऔषधसहित ३१ जना पक्राउ

Author

सजिलो पत्रिका

२०८३ जेठ २२, शुक्रबार

14
Share
Featured
  • नेपाल प्रहरी ले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेहरूमा दाङबाट ६, झापाबाट ५, बाँकेबाट ३ तथा सुनसरी, बारा, चितवन, बागलुङ, सिरहा, मोरङ र कैलालीबाट २/२ जना रहेका छन्।
  • प्रहरीले उनीहरूबाट खैरो हेरोइन, गाँजा तथा स्पास्पेन, ट्रामाडोल, डाइजेपाम, नोर्फिन, फेनारगन र प्रोमेथजस्ता औषधिजन्य पदार्थ बरामद गरेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ ।  

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङबाट छ, झापाबाट पाँच, बाँकेबाट तीन, सुनसरी, बारा, चितवन, बागलुङ, सिरहा, मोरङकैलालीबाट दुई/दुई तथा रसुवा, काठमाडौँ र सप्तरीबाट एक/एक जना पक्राउ परेका छन् ।

 प्रहरीले उनीहरूका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने स्पास्पेन र ट्रामाडोल, डाइजेपाम, नोर्फिन, फेनारगन र प्रोमेथ समेत बरादम गरेको थियो ।

यो समाचारमा

काठमाडौँसुनसरीचितवनदाङ
बाँके7 more

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत 'समता कर' फिर्ता लिने सरकारको निर्णय

    काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा गरेको ३ प्रतिशत 'समता कर' (समता शुल्क) हटाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि यो कर लागू नगर्ने निर्णय भएको जानकारी दिएका हुन्।प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत यो कर कार्यान्वयन गर्दा आम नागरिकले थप आर्थिक भार

    Data is loading...

    Loading brands...

    Loading footer...