को-को हुने भए बालेन क्याबिनेटमा ?

Author

सजिलो पत्रिका

२०८२ चैत १३, शुक्रबार ११:०५

20
Share
Featured
  • बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारका लागि प्रमुख मन्त्रीहरूको नाम टुङ्गिएको छ, जसमा ऊर्जा मन्त्रीमा विराजभक्त श्रेष्ठ र संघीय मामिला मन्त्रीमा प्रतिभा रावल रहेका छन्।
  • गृह मन्त्रीमा सुदन गुरुङ, अर्थ मन्त्रीमा स्वर्णिम वाग्ले, र परराष्ट्र मन्त्रीमा शिशिर खनाल नियुक्त हुने सहमति भएको छ।
  • सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारीसहित नयाँ सरकारमा युवा र विज्ञ अनुहारलाई प्राथमिकता दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बन्ने नयाँ सरकारका मन्त्रीहरूको नाम र कार्यविभाजन टुङ्गिएको छ। पछिल्लो सहमतिअनुसार ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावलको नाम निश्चित भएको छ।

यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन्। अन्य महत्त्वपूर्ण मन्त्रालयहरूमा गृह मन्त्रीमा सुदन गुरुङ, अर्थ मन्त्रीमा डा. स्वर्णिम वाग्लेर परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम टुङ्गिएको छ।

त्यसैगरी, पर्यटन मन्त्रीमा गणेश पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा सुनिल लम्साल र वाणिज्य तथा आपूर्ति मन्त्रीमा डा. अमरेश कुमार सिंह नियुक्त हुने भएका छन्। प्रधानमन्त्री बालेनले आजै शपथ ग्रहण गरेसँगै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। नयाँ मन्त्रिपरिषद्मा विज्ञ र युवा अनुहारहरूलाई प्राथमिकता दिइएको छ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँस्वर्णिम वाग्लेशिशिर खनाल
विराजभक्त श्रेष्ठ5 more

ट्यागहरू

#शिशिर खनाल#रामचन्द्र पौडेल#विराजभक्त श्रेष्ठ#बालेन्द्र शाह#डा. स्वर्णिम वाग्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भूमिहीन र सुकुमवासीलाई जग्गाका लागि निवेदन दिन सरकारको अन्तिम आह्वान

    काठमाडौं । सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि अन्तिम पटक निवेदन माग गरेको छ। भूमि समस्या समाधान समितिले एक सूचना जारी गर्दै योग्य नागरिकहरूलाई तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको हो।समितिका अनुसार, जग्गा पाउन इच्छुक स्थानीय तहका भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले

    sajilo patrika

    लाइसेन्सका लागि अब तोकिएकै क्लिनिक धाउनु नपर्ने, जुनसुकै दर्तावाल चिकित्सकको रिपोर्ट चल्ने

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    डेढ घण्टाको अवरोधपछि फेसबुक र इन्स्टाग्राम पुनः सञ्चालनमा

    भर्खरै

    News Image

    इरानमाथि अमेरिकाको लगातार नवौँ रात भीषण आक्रमण, एक अमेरिकी सैनिकको मृत्यु

    News Image

    अवैध व्यापारिक गतिविधि गर्नेलाई सरकारको कडा चेतावनी, बजार अनुगमन तीव्र पारिने

    News Image

    जलवायु–स्मार्ट कृषिका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य - मन्त्री चौधरी

    News Image

    मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू