सात निर्माण कम्पनी कालोसूचीमा, ६ महिनादेखि १ वर्षसम्म प्रतिबन्ध

Author

सजिलो पत्रिका

२०८२ फागुन १३, बुधबार

23
Share
Featured
  • सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मा लिएको निर्माण कार्य समयमै सम्पन्न नगरेका ७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
  • सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम ती कम्पनीहरूलाई ६ महिनादेखि १ वर्षसम्म प्रतिबन्ध लगाइएको हो।
  • कालोसूची अवधिभर ती कम्पनीहरूले कुनै पनि सरकारी वा सार्वजनिक निकायको ठेक्का तथा खरिद प्रक्रियामा सहभागी हुन नपाउने जनाइएको छ; निर्माण ढिलासुस्ती र सम्झौता उल्लङ्घन निरुत्साहित गर्न यो कदम चालिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। जिम्मा लिएको निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न नगरेको पाइएपछि विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा ती कम्पनीमाथि कारबाही गरिएको हो।

कार्यालयले बिहीबार सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम ती कम्पनीलाई ६ महिनादेखि १ वर्षसम्मका लागि कालोसूचीमा राखिएको जनाएको छ। कालोसूचीमा परेको अवधिभर ती कम्पनीहरूले कुनै पनि सरकारी वा सार्वजनिक निकायको ठेक्कापट्टा तथा खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

निर्माण कार्यमा ढिलासुस्ती गर्ने र सम्झौता पालना नगर्ने कम्पनीहरूलाई निरुत्साहित गर्न कार्यालयले यो कदम चालेको हो।

कालोसूचीमा परेका निर्माण कम्पनीहरू:



यो समाचारमा

काठमाडौँसार्वजनिक खरिद अनुगमन कार्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ६ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।आइतबार भने सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कायम भएको थियो ।यसैगरी, चाँदीको मूल्य पनि

    Data is loading...

    Loading brands...

    Loading footer...