सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो , कतिमा हुँदै छ काराेबार ?

Author

सजिलो पत्रिका

२०८३ असार ३१, बुधबार

5
Share
Featured
  • सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ८४ हजार ८ सय रुपैयाँ पुगेको छ।
  • चाँदीको मूल्य पनि बढेर तोलाको ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौं ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेर तोलामा २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । 

मंगलवार सुन तोलामा २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर तोलामा ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

मंगलवार चाँदी तोलामा ४ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    होटल व्यवसायीहरुलाई प्रधानमन्त्रीले भने- चिन्ता नगर्नुस्, उच्च प्राथमिकता दिएका छाैं

    काठमाडौं ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत गतिमा काम भइरहेकाले होटल व्यवसायीहरुलाई चिन्ता नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल सङ्घ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएकाले राज्यलाई आफ्नो बलियो साझेदार मानेर काम गर्न अनुरोध

    Data is loading...

    Loading brands...

    Loading footer...