किन चाहियो रास्वपालाई एकल बहुमत? डा. तोषिमाले खोलिन् कारण

Author

सजिलो पत्रिका

२०८२ माघ १८, आइतबार

22
Share
Featured
  • डा. तोषिमा कार्कीले आगामी निर्वाचनमा रास्वपाको पक्षमा सकारात्मक माहौल बनेको र एकपटक एकल बहुमतको अवसर दिनुपर्ने बताइन्।
  • स्वास्थ्य क्षेत्र सुधारलाई मुख्य एजेन्डा बनाउँदै स्वास्थ्य बीमालाई सबै नागरिकसम्म पुर्‍याउने प्रतिबद्धता जनाइन्।
  • भ्रष्टाचार नियन्त्रण, युवा रोजगारी र महिला सशक्तिकरणलाई प्राथमिकता दिँदै बहुमत पाए पाँच वर्षमा ठोस काम गर्ने दाबी गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आगामी निर्वाचनमा आफ्नो पार्टीको पक्षमा सकारात्मक माहौल बनेको दाबी गरेकी छन्। उनले जनताले एक पटक रास्वपालाई एकल बहुमतको सरकार बनाएर काम गर्ने अवसर दिनुपर्ने बताइन्।

आफ्नो मुख्य एजेन्डा स्वास्थ्य क्षेत्र सुधार रहेको बताउँदै डा. कार्कीले स्वास्थ्य बीमालाई शतप्रतिशत नागरिकसम्म पुर्‍याएर गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सकिने बताइन्। उनले भ्रष्टाचार निवारण, युवा रोजगारी र महिला सशक्तिकरणलाई पनि पार्टीले प्राथमिकतामा राखेको उल्लेख गरिन्।

कार्कीले अघिल्लो पटक संसदमा संख्या नपुग्दा धेरै कानुन पारित हुन नसकेको भन्दै यसपटक बहुमत पाए पाँच वर्षभित्र ठोस काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरिन्।

यो समाचारमा

डा. तोसिमा कार्कीराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...