
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आगामी निर्वाचनमा आफ्नो पार्टीको पक्षमा सकारात्मक माहौल बनेको दाबी गरेकी छन्। उनले जनताले एक पटक रास्वपालाई एकल बहुमतको सरकार बनाएर काम गर्ने अवसर दिनुपर्ने बताइन्।आफ्नो मुख्य एजेन्डा स्वास्थ्य क्षेत्र सुधार रहेको बताउँदै डा. कार्कीले स्वास्थ्य बीमालाई शतप्रतिशत नागरिकसम्म पुर्याएर गुणस्तरीय स्वास्थ्य...
कुनै समाचार भेटिएन।