
काठमाडौँ, निर्वाचनमा दुई तिहाइ निकट बहुमत प्राप्त गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो राजनीतिक शैलीमा आमूल परिवर्तनको संकेत दिएका छन्। विगतमा आक्रामक भाषण र तिखो व्यङ्ग्यका लागि परिचित लामिछाने बुधबार ललितपुर स्थित एक पाँच तारे होटलमा आयोजित रास्वपाका नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा उनले गरेको भाषणमा निकै...