शिक्षक सेवा आयोगद्वारा मावि तहमा ४४९ शिक्षकका लागि दरखास्त आह्वान

Author

सजिलो पत्रिका

२०८२ माघ ०३, शनिबार ११:३३

81
Share
Featured
  • शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणीका लागि ४४९ शिक्षक पदमा नयाँ भर्ना खुलाएको छ।
  • सबैभन्दा धेरै ११३ शिक्षक विज्ञान विषयका लागि माग गरिएको छ, साथै गणित, नेपाली, सामाजिक, अंग्रेजी लगायतका विषयमा पनि माग छ।
  • इच्छुक उम्मेदवारले फागुन ३ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन्; दोब्बर दस्तुर तिरेर फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ ।

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणीका लागि ४४९ शिक्षकको नयाँ भर्ना खुलाएको छ । आयोगले आज एक सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

माग गरिएका पदहरूमध्ये सबैभन्दा धेरै विज्ञान विषयमा ११३ जना शिक्षक मागिएको छ । यसबाहेक गणित, नेपाली, सामाजिक, अंग्रेजी लगायतका अन्य विषयहरूमा पनि शिक्षक माग गरिएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि फागुन ३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने फागुन १० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।


यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#शिक्षक सेवा आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    sajilo patrika

    भूमिहीन र सुकुमवासीलाई जग्गाका लागि निवेदन दिन सरकारको अन्तिम आह्वान

    लाइसेन्सका लागि अब तोकिएकै क्लिनिक धाउनु नपर्ने, जुनसुकै दर्तावाल चिकित्सकको रिपोर्ट चल्ने

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू