
काठमाडौँ ।शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणीका लागि ४४९ शिक्षकको नयाँ भर्ना खुलाएको छ । आयोगले आज एक सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।माग गरिएका पदहरूमध्ये सबैभन्दा धेरै विज्ञान विषयमा ११३ जना शिक्षक मागिएको छ । यसबाहेक गणित, नेपाली, सामाजिक, अंग्रेजी...