
काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)का समर्थक तथा कार्यकर्ताहरु जनकपुरधाममा धर्नामा बसेका छन् ।मंगलबार जनकपुरधामको जनकचोकमा एमालेका समर्थक तथा कार्यकर्ताहरु मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवलाई ‘काम गर्न देउ’ भन्दै धर्नामा बसेका छन् । उनीहरुले संविधानको रक्षा गरौ, मुख्यमन्त्री यादवलाई काम गर्न देउ लेखिएको ब्यानर राखेर धर्नामा बसेका छन् । मुख्यमन्त्री यादवले संविधानकै...