फुट्यो एकीकृत समाजवादी : झलनाथ भन्छन्- ‘सिङ्गोे हुनलाई टुक्रा भएको हो’'

Author

सजिलो पत्रिका

२०८२ कात्तिक १५, शनिबार

38
Share
Featured

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने निर्णय गरेपछि पार्टीभित्र तनाव बढेको

माधवसँग असन्तुष्ट पक्ष शनिबार सुकेधारा नवदुर्गा पार्टी प्यालेसमा भेला भएका छन्

यस्तै भेलामा सहभागि भएका नेता झलनाथ खनालले  सिङगो हुनलाई टुक्रा भएको भन्दै पार्टी गठन पूर्नगठन हुनु सामान्य प्रक्रिया भएको बताए  

टुक्रा भएपछि सिङ्गोे हुन्छ त्यो सिङ्गोे हुनलाई टुक्रा भएको हो पूर्नगठन, गठन प्रोसेस हो आन्दोलनलाई व्यापक एकतामा पुर्याउनको लागि गरिएको आजको छलफल हो,’ उनले भने   





 

 

यो समाचारमा

माधवकुमार नेपालझलनाथ खनालनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...