हिउँमा फसेका ७ सय ५० जनालाई उद्धार गरि सुरक्षित स्थानमा ल्याइयो

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ११, मङ्गलबार

22
Share
Featured

हिउँका कारण फसेका  सय ५० जनालाई मनाङको तिलिचो बेस क्याम्पबाट डिस्याङ गाउँपालिका स्थित खाङसारसम्म सुरक्षित साथ ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए 

समाचार सारांशGenerated using AI.

काठमाडौँ असोज ११ गते रातिदेखि हिमाली भेगका केही जिल्लाहरूमा परेको हिउँका कारण फसेका व्यक्तिहरूको नेपाली सेनासशस्त्र प्रहरी बल  नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै उद्धार गरेको

हिउँका कारण फसेका सय ५० जनालाई मनाङको तिलिचो बेस क्याम्पबाट डिस्याङ गाउँपालिका स्थित खाङसारसम्म सुरक्षित साथ ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए यसैगरी ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षित साथ राखिएको  

मनाङ घुम्न गएका पर्यटकहरुलाई बस्ने खानाको खाङसारमा पर्याप्त ठाउँ नभएपछि केही पर्यटकहरुलाई सुरक्षित साथ फर्कने व्यवस्था मिलाइएको उनले बताए  

त्यसैगरी काठमाडौँ महानगरपालिका३१ बस्ने ४५ वर्षका वीरेन्द्र रसाइलीको लेक लागेर बेहोस अवस्थामा उद्धार गरिएको  

तिलिचो ताल भ्रमण गरी फर्कने क्रममा उनलाई एक्कासि लेक लागी बेहोस भएपश्चात् सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको सुरक्षा फौजले उनलाई स्टेचरमा राखी खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको हो  

मनाङ्गमा सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएर उच्च भूभाग खोज तथा उद्धार तालिम समेत सञ्चालन गर्न थालेपछि हिमपातमा परेका नागरिकहरुको उद्धारमा सहजता भएको  

यो समाचारमा

मनाङनेपाली सेनासशस्त्र प्रहरी बलकाठमाडौँ
नेपाल प्रहरी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...