आज देशैभर पानी पर्ने सम्भावना, कहाँ हुँदैछ भारी बर्षा ?

Author

सजिलो पत्रिका

२०८२ असोज १४, मङ्गलबार

16
Share
Featured
  • हाल मनसुनी र स्थानीय वायुको प्रभावले देशभर साधारणतया वर्षा र अधिकांश ठाउँमा आंशिकदेखि सामान्य बदली रहनेछ।
  • कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा तराईका केही स्थानमा वर्षाको सम्भावना छ।
  • तराईका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र कोशी, बागमती, गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

हाल देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने भएको हो ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशका पहाडी भूभाग तथा तराइका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ।

तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति कोशी, मधेश प्रदेश, बागमती प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

कोशी, र बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भूभागका मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

यो समाचारमा

मधेश प्रदेशकर्णाली प्रदेशकोशी प्रदेशगण्डकी प्रदेश
सुदूरपश्चिम प्रदेश7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...