बर्दिया राष्ट्रिय निकुञ्ज वन्यजन्तु हेर्न पर्यटकको आकर्षक गन्तव्य (तस्बिरहरु)

Author

सजिलो पत्रिका

२०८२ भदौ १३, शुक्रबार

28
Share
Featured

काठमाडौँ

नेपालको पश्चिमी तराईमा अवस्थित बर्दिया राष्ट्रिय निकुञ्ज पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकका लागि वन्यजन्तु अवलोकनको प्रमुख गन्तव्य बन्दै गएको छ। विशेषगरी पाटे बाघ, एकसिङ्गे गैंडा र हात्तीको बाक्लो उपस्थिति तथा अन्य दुर्लभ वन्यजन्तुका कारण यो निकुञ्ज पर्यटकमाझ लोकप्रिय छ।

चितवन राष्ट्रिय निकुञ्जपछिको दोस्रो ठूलो राष्ट्रिय निकुञ्जका रूपमा रहेको बर्दियाले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। जैविक विविधतामा धनी यो निकुञ्जमा घाँसे मैदान, सालका जंगल र कर्णाली नदीको पानीले सिञ्चित सिमसार क्षेत्रहरू छन्। यी विविध वासस्थानले विभिन्न प्रजातिका वन्यजन्तु र चराचुरुङ्गीलाई आश्रय दिएका छन्।










यो समाचारमा

चितवन राष्ट्रिय निकुञ्जगैंडाबर्दिया राष्ट्रिय निकुञ्जकाठमाडौँ
बाघ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सिंहदरबारभित्र आज पनि काम छाडेर धर्ना बसे करारका कर्मचारी (तस्बिरहरु)

    काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्। आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न

    Data is loading...

    Loading brands...

    Loading footer...