सिंहदरबारभित्र आज पनि काम छाडेर धर्ना बसे करारका कर्मचारी (तस्बिरहरु)

Author

सजिलो पत्रिका

२०८३ असार ३१, बुधबार

10
Share
Featured

काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।

सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्।


 आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न र आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन्। उनीहरु हिजोदेखि आन्दोलित छन् ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो (तस्बिरसहित)

    काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान शिवको पूजा–आराधनाका लागि देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ। विशेषगरी काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको छ। भक्तजनको चापलाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले आज बिहानैदेखि पशुपतिनाथका चारै वटा ढोका खुला गरेको छ। दर्शनार्थीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...