प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज शपथ लिँदै (तस्बिरहरू)

Author

सजिलो पत्रिका

२०८२ चैत ११, बुधबार

29
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति निवास शीतल निवासमा उनलाई शपथ गराउने कार्यक्रम रहेको छ, जसका लागि केसी शीतल निवास पुगिसकेका छन्।


गत फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित केसी प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये सबैभन्दा ज्येष्ठ हुन्। उनले राष्ट्रपतिबाट शपथ लिएपछि अन्य नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने संवैधानिक व्यवस्था रहेको छ। यसपटकको निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सदस्य निर्वाचित भएका छन्।







यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सिंहदरबारभित्र आज पनि काम छाडेर धर्ना बसे करारका कर्मचारी (तस्बिरहरु)

    काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।सरकारको उक्त तयारीले लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्। आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न

    Data is loading...

    Loading brands...

    Loading footer...