पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान

Author

सजिलो पत्रिका

२०८२ असार २३, सोमबार

37
Share
Featured
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा भाग लिन फ्रान्स प्रस्थान गरेका छन्।
  • मन्त्री पाण्डेले कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोट लाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रस्ताव पेस गर्ने कार्यक्रम छ।
  • युनेस्को कमिटीमा २१ सदस्य राष्ट्र छन् र निर्णय बहुमतका आधारमा गरिन्छ; एसियाबाट भारत, कतार, जापान र कोरिया सहभागी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन्।

पेरिसमा आयोजना हुने उक्त बैठकमा मन्त्री पाण्डेले कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेकाे उनको सचिवालयले जनाएको छ ।

तिलौराकोटको ऐतिहासिक र पुरातात्त्विक महत्त्वका कारण स्थानीय स्तरमा लामो समयदेखि यसलाई विश्वसम्पदा सूचीमा राख्न माग हुँदै आएको छ।

हाल युनेस्कोको वर्ल्ड हेरिटेज कमिटीमा २१ सदस्य राष्ट्र छन्, जसमा एसियाबाट भारत, कतार, जापानदक्षिण कोरियाजस्ता देशहरू प्रतिनिधित्व गर्छन्।कमिटीमा बहुमतको आधारमा निर्णय हुने व्यवस्था रहेको छ।

यो समाचारमा

जापानकतारदक्षिण कोरियाबद्री पाण्डे
काठमाडौँ8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारको १०० दिन: परराष्ट्र मन्त्रालयका मुख्य उपलब्धिहरू सार्वजनिक

    काठमाडौँ।वर्तमान सरकार गठन भएको १०० दिन पुगेको अवसरमा परराष्ट्र मन्त्रालयले सुशासन र सेवा प्रवाहमा हासिल गरेका मुख्य उपलब्धिहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नेतृत्वमा रहेको सरकारले यस अवधिमा कूटनीतिक र प्रशासनिक क्षेत्रमा थुप्रै सुधारका कार्यहरू गरेको मन्त्रालयले जनाएको छ।नेपाल सरकारले चालेको सुशासनको अभियानमा सेवा प्रवाहलाई सरल, सहज, पारदर्शी,

    Data is loading...

    Loading brands...

    Loading footer...