सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू

Author

सजिलो पत्रिका

२०८३ असार १२, शुक्रबार

10
Share
Featured
  • प्रधानमन्त्री बालेन शाह को अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
  • बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका नियमित कार्यसूचीका विषयमा छलफल भइरहेको छ।
  • मुलुकको पछिल्लो राजनीतिक अवस्था, प्रशासनिक सुधार र सरकारका आगामी प्राथमिकताबारे पनि मन्त्रीहरूबीच परामर्श हुने जनाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका नियमित कार्यसूचीका विषयमा छलफल भइरहेको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रशासनिक सुधारका महत्त्वपूर्ण निर्णयहरूका बारेमा समेत छलफल हुने कार्यक्रम छ। नियमित एजेन्डाहरूका साथै सरकारका आगामी प्राथमिकताका विषयमा पनि मन्त्रीहरूबीच परामर्श हुने बताइएको छ।

यो समाचारमा

काठमाडौँबालेन्द्र शाह (बालेन)सिंहदरवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    एकै वर्षमा ५ हजार लागूऔषध मुद्दा दर्ता, प्रहरी महानिरीक्षकले भने– 'यो राष्ट्रिय चुनौती हो'

    काठमाडौँ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपालमा लागूऔषधको बढ्दो प्रयोग र अवैध तस्करीलाई 'राष्ट्रिय चुनौती' को रूपमा चित्रण गरेका छन्। शुक्रबार गृह मन्त्रालयमा आयोजित 'अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस' को अवसरमा बोल्दै उनले लागूऔषध नियन्त्रण केवल प्रहरीको कार्यक्षेत्र मात्र नभई जनस्वास्थ्य र देशको भविष्यसँग जोडिएको गम्भीर विषय भएको बताए।महानिरीक्षक

    Data is loading...

    Loading brands...

    Loading footer...