कर्णाली प्रदेश सरकारको बजेट बमुहतले पारित

Author

सजिलो पत्रिका

२०८२ असार २०, शुक्रबार

23
Share
Featured
  • कर्णाली प्रदेशकर्णाली प्रदेश सभाको छैठौँ अधिवेशनको पच्चिसौँ बैठकबाट चालु आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रूपैयाँको बजेट बहुमतले पारित भयो।
  • बजेटमध्ये २३.६४% चालू खर्च, ६०.५५% पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
  • १.८६% वित्तीय व्यवस्था र १३.९५% स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि छुट्याइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ। शुक्रबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको छैठौँ अधिवेशनको पच्चिसौँ बैठकबाट बजेट बहुमतले पारित भएको हो। 

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको छ।

कुल विनियोजनमध्ये चालूतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार अर्थात् २३।६४ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् ६०.५५ प्रतिशत बजेट विनियोजन भएको छ। 

यस्तै, वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख अर्थात् १.८६ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार अर्थात् १३.९५ प्रतिशत विनियोजन भएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहकारीको बचत १० खर्ब नाघ्यो, ४७ अर्ब माग दाबीमध्ये साढे २ अर्ब मात्र फिर्ता

     काठमाडौँ ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको सहकारी क्षेत्रमा १० खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ बचत परिचालन भएको छ। वि.सं. २०८२ फागुन मसान्तसम्म देशभर दर्ता भएका ३२ हजार ३२५ सहकारीले ८२ हजार २१६ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन्।प्रतिवेदनअनुसार सहकारीको पारदर्शिताका लागि ल्याइएको 'कोपोमिस' प्रणालीमा आबद्ध

    Data is loading...

    Loading brands...

    Loading footer...