काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या गत वर्षको तुलनामा बढे पनि अहिले सरोकारवालाहरू मौन रहेको टिप्पणी गरेका छन्। आइतबार पार्टी कार्यालयमा सांसदहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले राजनीतिक स्वार्थका आधारमा एउटै विषयलाई फरक–फरक ढङ्गले प्रस्तुत गरिएको आरोप लगाए।"पोहोर यतिबेला विदेश जानेको विषयमा निकै




