
काठमाडौँ ।नेपालमा मनसुन प्रवेश गरेको २३ दिनमा देशभर फैलिएको छ । जेठ १५ गते राति कोशी प्रदेशमा प्रवेश गरेको मनसुन आज सुदूरपश्चिम प्रदेशम्म पुगेको हो । जल तथा मौसम विज्ञान विभाग को अनुसार- “नेपालमा यस वर्षको मनसुन मिति जेठ १५ गते देशको पूर्वी भू–भागबाट प्रवेश गरी कोसी प्रदेशको अधिकांश भू–भागमा विस्तार भएको...