
काठमाडौँ । काठमाडौंको बालुवाटारस्थित रोयल एम्पायर बुटिक होटलमा आयोजित एक विशेष समारोहबीच बी एन्ड बी टेक ग्रुपले आफ्नो नयाँ ई–टिकेटिङ मोबाइल एप ‘तिम्रो टिकट’ सार्वजनिक गरेको छ। सन् २०१८ मा डा. विकास लम्साल र इन्जिनियर विमल कुमार केसीद्वारा स्थापित यस कम्पनीले प्रविधि, अनुसन्धान, शिक्षा र मनोरञ्जन क्षेत्रलाई एकै ठाउँमा जोड्ने गरी...