संसद बैठक सुरु हुनासाथ विपक्षीको विरोध

Author

सजिलो पत्रिका

२०८३ असार ०१, सोमबार

15
Share
Featured
  • प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्।
  • सभामुख डोलप्रसाद अर्यालले विपक्षीको धारणा राख्न एमाले सांसद पद्मा अर्याल लाई समय दिएका छन्।
  • विपक्षी दलहरूले विभिन्न माग राख्दै संसदमा अवरोध र विरोध जारी राखेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

प्रतिनिधि सभाको सोमबारको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ भएको घोषणा गर्नेबित्तिकै नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली कम्युनिष्ट पार्टीका सांसदहरूले आसनबाट उठेर विरोध प्रदर्शन गरेका हुन्।

विपक्षी दलहरूको अवरोधपछि सभामुख अर्यालले नेकपा (एमाले) की सांसद पद्मा अर्याललाई आफ्नो धारणा राख्न समय दिएका छन्। अहिले सांसद अर्यालले संसदमा विपक्षी दलहरूको तर्फबाट सम्बोधन गरिरहेकी छन्। विपक्षी दलहरूले विभिन्न माग राख्दै सदनमा विरोध जनाएका हुन्।

यो समाचारमा

काठमाडौँनेपाली कम्युनिष्ट पार्टीनेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)
प्रतिनिधि सभा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशमै रोजगारी सिर्जना गर्न तीनै तहका सरकारबीच सहकार्य हुन्छ- श्रममन्त्री यादव

    काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकार सक्रिय रूपमा लागिपरेको बताएका छन्। बुधबार प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले रोजगारी प्रवर्द्धनका लागि आवश्यक नीतिगत र संरचनागत जग बसाल्ने काम भइरहेको जानकारी दिए।मन्त्री यादवले 'राष्ट्रिय

    Data is loading...

    Loading brands...

    Loading footer...