काठमाडौँ।शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भौगोलिक दूरी र विद्यार्थी संख्यालाई आधार मानी कम विद्यार्थी भएका विद्यालयहरूलाई गाभ्ने वा साना विद्यालयका रूपमा रूपान्तरण गर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले आगामी आर्थिक वर्षदेखि विद्यालयहरूको नक्साङ्कन गरी यो प्रक्रिया अघि बढाइने जानकारी दिए।उनले न्यून विद्यार्थी भएकै









