
- कमल विश्वकर्माकाठमाडौँ। साङ्गीतिक सट फिल्म ‘कोठा’को अपार सफलतापछि निर्देशक भीष्म जोशीले आफ्नो नयाँ मर्मस्पर्शी प्रस्तुति ‘झ्याल’ दर्शकमाझ ल्याएका छन् । शुक्रबार ‘आर्ट घर’को आधिकारिक युट्युब च्यानलमार्फत रिलिज भएको यस फिल्ममा चर्चित गायक प्रताप दास र गायिका समीक्षा दाहालको सुमधुर स्वर सजिएको छ ।कोभिड लकडाउनको उकुसमुकुस र शून्यताको पृष्ठभूमिमा बुनिएको...