
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रको सुधार र आगामी सहकार्यका विषयमा छलफल भयो।मन्त्री पोखरेलले सरकार सार्वजनिक शिक्षा सुधारका लागि प्रतिबद्ध रहेको बताउँदै विद्यालयको भौतिक पूर्वाधार, डिजिटल लर्निङ,...