
काठमाडौँ । धादिङबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले राजमार्गमा सार्वजनिक शौचालयको अभावका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले विशेषगरी पृथ्वी राजमार्गमा शौचालय नहुँदा यात्रुहरू जथाभाबी दिसा-पिसाब गर्न बाध्य भएको बताइन्। "पृथ्वी राजमार्गमा यात्रा गर्दा शौचालय नभएकै कारण गाडीबाट ओर्लेर झाडीमा...