
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.२९ अंकले ओरालो लागेर २६२७.११ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५३ अंकले ओरालो लागेर ४५६.२७ मा पुगेको छ । कूल ३५६ कम्पनीको ७५ लाख...