
काठमाडौँ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको बताएका छन् ।काठमाडौंको भृकुटीमण्डपमा आज नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।उनले भने- ‘नेपालमा जलविद्युतको अपार सम्भावना छ’ उनले भने, ‘उत्पादन पनि भइरहेको छ...