
काठमाडौँसर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि पूर्वमन्त्री दिपक खड्का अस्पतालबाट पनि डिस्चार्ज भएका छन्। उनी उपचाररत रहेको त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ।खड्कालाई चैत १५ गते केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले पक्राउ गरेको थियो। पक्राउपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि म्याद थप गरेर अनुसन्धान गरिरहेको...