
काठमाडौँपछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार २१८ सवारी चालकलाई कारबाही गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीबाट राज्यकोषमा रु छ लाख ४१ हजार राजस्व संकलन भएको छ।कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ८६ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १७० जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने...