
काठमाडौँ।आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। स्कटल्यान्डले दिएको १७० रनको लक्ष्य अमेरिकाले मात्र २७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। अमेरिकाको जितमा स्मित पटेल र शायन जहान्गिरले समान ३७ रनको योगदान दिए।यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्यान्ड ४३.३...