
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सहमति नेताले खोजेको जस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग ७ बुँदे सहमति गरेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।आइतबार बिहान फेसबुकमा शाहसँगको तस्बिर राख्दै लामिछानेले लेखेका छन्, "सहमति भनेको नेताले...