
काठमाडौँ ।परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकका लागि रिक्त राजदूत पदमा नियुक्तिका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त तथा सिफारिस आह्वान गरेको छ। बिहीबार सूचना जारी गर्दै मन्त्रालयले इच्छुक व्यक्ति स्वयंले आवेदन दिन सक्ने वा अन्य कुनै व्यक्ति वा निकायले योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने जनाएको हो।राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ बमोजिम योग्यता...