मन्त्री बन्ने सूचीबाट हटाइयो संगीता मिश्रको नाम

Author

सजिलो पत्रिका

२०८२ असोज ०६, सोमबार १०:५२

23
Share1
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले पाँच मन्त्री नियुक्तिका लागि सिफारिस गरेकी छन्, तर राष्ट्रपति कार्यालयले नामहरूलाई अहिले 'होल्ड' मा राख्न निर्देशन दिएको छ।
  • शपथ समारोहका लागि दिउँसो २ बजेको समय तोकिएको भए पनि नाम परिवर्तन हुन सक्ने सम्भावना छ।
  • मन्त्री सिफारिसमा स्वास्थ्य, शिक्षा, आविष्कार, सञ्चार र राज्य पुन:संरचना क्षेत्रका प्रतिनिधिहरू समावेश छन्, तर जेनजी आन्दोलनकारीको प्रतिनिधित्व र आधिकारिक मान्यता विवादका कारण निर्णयमा अन्योल देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम हटाएकी छन्। आइतबार कार्कीले मिश्रलाई स्वास्थ्यमन्त्रीमा सिफारिस गर्दै पाँच जनाको नाम राष्ट्रपति कार्यालयमा पठाएकी थिइन्।

तर, मिश्रविरुद्ध प्रश्न उठेपछि आज उनको नाम काटेर पुनः चार जनाको नाम मात्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइएको स्रोतले जनाएको छ। हिजोको सूची सच्याएर आज चार मन्त्रीको नाम मात्र पठाइएको हो।

मन्त्री बन्ने निश्चित भएपछि मिश्रले आइतबार नै मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्। अब अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार र जगदीश खरेलले मात्रै आज दिउँसो २ बजे शपथ ग्रहण गर्नेछन्।

यो समाचारमा

सुशीला कार्कीमहावीर पुनकाठमाडौँरामचन्द्र पौडेल

ट्यागहरू

#सिफारिस#राजीनामा#महावीर पुन#रामचन्द्र पौडेल#सुशीला कार्की#मदन परियार#शपथ ग्रहण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू