
काठमाडौँ - सभामुख डोलप्रसाद अर्यालले नेपाल को गौरव र प्रतिष्ठालाई अझ वृद्धि हुने गरी नेपालको कूटनीतिलाई अघि बढाउन सम्बवद्ध सबै पक्षलाई आग्रह गरेका छन्।नेपाल विश्व सम्बन्ध परिषद्ले शुक्रवार काठमाडौँमा आयोजना गरेका एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्।सभामुख अर्यालले कूटनीतिक नियोगहरुको सहभागितामा कूटनीतिक सफलताको नयाँ अध्याय शुरु गर्न आवश्यक...