
काठमाडौँ।नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले पार्टीको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई दिएका छन् । डॉ. शेखर कोईराला निकट मानिने अधिकारीले एक विज्ञप्ति जारी गर्दै नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिएका हुन् ।पूर्वमन्त्री समेत रहेका अधिकारीले पार्टीभित्रको बहस र विचार-मन्थनले परिपक्व परिणाम निकालेको विश्वास व्यक्त...