
काठमाडौँआगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार धनराज शाहीको अगुवाइमा काठमाडौं बानेश्वरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । घरदैलो कार्यक्रम गरेका छन् ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट उम्मेदवार बनेका शाहीको सक्रियतामा नयाँ बानेश्वरमा गुलाबको फुल चुनाव चिन्ह बोकेर...