
काठमाडौँआईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत १०२औँ खेलमा नेपालले ओमानविरुद्ध २५६ रन बनाउँदै २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रनमा अलआउट भयो ।नेपालका लागि आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ९४ रनको इनिङ खेले । उनले...