
काठमाडौँसभामुख डोल प्रसाद अर्याल सवार कार्गेडलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। थापाथली क्षेत्रमा लेन क्रस गरेको आरोपमा उक्त कार्गेडलाई चिट काटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।बुधबार बिहान थापाथली पुलबाट माइतीघरतर्फ जाँदै गर्दा सभामुखको कार्गेडले लेन क्रस गरेको थियो। सोही क्रममा ट्राफिक प्रहरीले ‘लेन क्रस’ कसुरमा कार्गेडका गाडीहरूलाई चिट काटेको...