
काठमाडौँ।चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन–वैशाख) समाप्त हुँदा सरकारको पूँजीगत (विकास) खर्च निकै सुस्त देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २७.९१ प्रतिशत अर्थात् १ खर्ब १३ अर्ब ८४ करोड रुपैयाँ मात्रै पूँजीगत खर्च गर्न सकेको छ ।अर्थ मन्त्रालयले रकमान्तर र खर्च गर्ने...