
कर्णाली । बिहीबार कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर आज बिहान ८:०० बजेदेखि पुनःपरिचालन भएका छन् । बिहान ८:०० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क प्र ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी ११:३० बजेको...