
काठमाडौं । सरकारले भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित विभिन्न अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ तत्कालका लागि अघि नबढाउन पहल गरेको छ। गृह मन्त्रालयले मुद्दा फिर्ता लिन सकिने वा नसकिने विषय अध्ययन गर्न कार्यदल गठन गर्ने तयारी भइरहेकाले त्यसको प्रतिवेदन नआएसम्म सुनुवाइ प्रक्रिया अघि नबढाइदिन महान्यायाधिवक्ता कार्यालयसँग अनुरोध गरेको हो।मन्त्रालयको...