
काठमाडौं । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुरमा एक महिलाको खुकुरी प्रहार गरी विभत्स हत्या गरिएको छ। स्थानीय ४५ वर्षीया रेनुदेवी जयसवालको उनकै घरमा डेरा गरी बस्ने ३५ वर्षीय उपेन्द्र साह कलवारले घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्।रौतहट प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका–८ घर भएका उपेन्द्रले विवादका क्रममा रेनुमाथि खुकुरी प्रहार...
कुनै समाचार भेटिएन।