
काठमाडौँ ।यस वर्ष हेटौंडामा सम्पन्न गाइजात्रा पर्वमा केही भारतीय नागरिकहरूको अस्वाभाविक सक्रियता र हस्तक्षेपकारी व्यवहार देखिएपछि सामाजिक सञ्जाल तथा स्थानीय स्तरमा आलोचना सुरु भएको छ। नेवार समुदायको मौलिक सांस्कृतिक पर्वको मर्ममाथि प्रहार भएको भन्दै स्थानीयले आयोजक नेवाः गुठीलाई भविष्यमा सतर्क रहन आग्रह गरेका छन्।प्रत्यक्षदर्शीहरूका अनुसार, जात्राको भीडमा केही भारतीय नागरिकहरू...