
काठमाडौँसिनामंगलको एक काठ गोदाममा आगलागी भएको छ ।मंगलबार दिउसो काठ गोदाममा लागेको आगोले छेउछाउका घर र विद्यालयमा पनि असर पारेको छ । आगलागीपछि छेउछाउका घरमा पनि सल्किन थालेपछि नियन्त्रणका लागि दमकल परिचालन गरिएको थियो ।सोही क्रममा एक प्रत्यक्षदर्शीले आगोले नजिकको स्कुल र घरमा प्रभाव पारेपनि मानविय क्षति केही नभएको भन्दै...