
काठमाडौँयूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग पेरिसमा भेट गर्दै युक्रेनको शान्ति वार्तामा प्राथमिकता भनेको आफ्नो सार्वभौमिकता कायम राख्नु र कडा सुरक्षा ग्यारेन्टी सुनिश्चित गर्नु रहेको बताए। उनले विशेष गरी पूर्वी डोनबास क्षेत्रको विषयलाई सबैभन्दा कठिन मुद्दा भने। यो भेटमा युरोपेली नेताहरूको सहभागिताले वार्तालाई थप व्यापक र संवेदनशील बनाएको...